शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विर्तामोडमा एम एनओको नगरसभा पुनर्गठन

mongolvision | 29 मे 2022

विर्तामोडमा एम एनओको नगरसभा पुनर्गठन

 

झापा/ मंगोल नेशनल अर्गनाइजेशन विर्तामोड नगरसभा, झापाको आयोजनामा विर्तामोड -१० स्थित सैनिक बजारमा सम्पन्न एक कार्यक्रम एम. एन. ओ. विर्तामोड नगरसभा पुनर्गठन भएको छ ।

२८ मे २०२२ का दिन सप्पन्न उक्त कार्यक्रम विर्तामोड नगरसभा अध्यक्ष तेज बहादुर साम्पाङको सभाध्यक्षतामा एवं संगठनका १ नं. प्रान्तीय सभाका सचिव सागर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी १ नं. प्रान्तीय सभा सदस्य प्रकाश हाङ्खिम रहनुभएको थियो भने अतिथिहरुमा प्रान्तीय सभा सदस्य राज कुमार लावती, झापा जिल्ला अध्यक्ष बानिरा मेचे, जिल्ला सदस्य सुवास लिम्बू, स्थानीय समाजसेवी तथा मंगोल समर्थक पृथ्वी विक्रम राई, राजेश देवान, सन्तोष वेगा, सुवास राई रहनुभएको थियो ।

याम बहादुर श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय एम. एन. ओ. विर्तामोड नगरसभा पुनर्गठन भएको छ । सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः सञ्जय जबेगु, महेश मुखिया, दिप माला राई, लाल बहादुर गुरुङ, सम्झना राई, मन बहादुर गुरुङ, थिर बहादुर मगर, कपिल लिम्बु, कोपराज हस्ता, सीता राई, साङ्घे सिम्मा, राज कुमार राई, प्रदिप गुरुङ, लाल बहादुर वि.क, कमल करुवा, विक्रम लिम्बू, दिल बहादुर जबेगु, भिम बहादुर लावती, दिनेश गुरुङ रहनुभएको छ भने सल्लाहकारमा तेज बहादुर साम्पाङ, बाल कुमार राई, ओम प्रकाश राई, सुभाष राई, दिल बहादुर मगर र झलक विश्वकर्मा रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्