शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुटवल उ.प.न.पा. - ११ , मझुवामा राहत वितरण

Mongol Vision News | 8 जून 2020

बुटवल उ.प.न.पा. - ११ , मझुवामा राहत वितरण

 

बुटवल / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रुपन्देही तथा तेस्रो जिल्ला अधिवेशन आयोजक सभाको संयुक्त पहलमा बुटबल उपमहानगर पालिका - ११ मझुवामा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

 

विश्व कोभिड-१९ ( कोरोना भाइरस) को कारण आक्रान्त भइरहेकोे र भाइरस रोकथामको लागि हाम्रो देश नेपालले पनि राष्ट्रब्यापी रूपमा लकडाउन गरेकोहुँदा उक्त लकडाउनको कारण सर्वसाधारण नागरिकको दैनिकी जीवनमा पर्न गएको असरलाई मध्यनजर गर्दै बुटवल उपमहानगर पालिका वार्ड नं ११ भित्रका गरिब तथा अति बिपन्न घरपरिवारलाई राहत वितरण गरेको जानकारी तेस्रो रुपन्देही जिल्लासभा अधिवेशनसभाका संयोजक खड्ग मास्की मगरले जानकारी गराउनु भएको छ ।

 

स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरुको प्रत्यक्ष रोहवरमा वितरण भएको उक्त राहत वितरण कार्यक्रममा अन्य एमएनओ नेता तथा कार्यकर्ताहरुको उपस्थिति साथै साथ सहयोग रहेको थियो ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्