शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको जन्मोत्सव मनाउने बारे

Mongol Vision News | 10 जूलाई 2019

युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको जन्मोत्सव मनाउने बारे

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेण्ट एवम् प्रथम लोकतान्त्रवादी नेता युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको 84 औं जन्म आगामी July 27 2019 मा सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनुहुने प्रदेश तथा जिल्ला एवम् स्थानीय सभाहरुले आ-आफ्नो समय अनुकुल जन्मोत्सव मनाउन सम्पुर्णमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले यसै प्रेस विग्यप्ती मार्फत आह्वान गरेको छ । साथै उहाँको जन्म मितिबारे केही समय केही अन्योल हुने खाल्को मितिबारे अफवाह आएता पनि यहीँ मिति नै उहाँको आधिकारिक जन्म मिति रहेकोले यहीँ मितिलाई नै आधिकारिक रुपमा मनाउन सबैमा केन्द्रीय सभाले आह्वान गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्