mongol vision news | 15 सेप्टेम्बर 2019
काठमाडौं /मंगाेल नेशनल अर्गनाइजेसनकाे बहुप्रतिष्ठित मंगाेल रिसर्च सेन्टर भवन निर्माणकाे लागि अाफ्नाे ह्रदय खाेलेर ऐेतिहासिक रुपमा अाफ्नाे नाम ईतिहासकाे पानामा लेख्न काठमाडौं जिल्ला सचिव सुरेस कुमार तामाङ ले अक्षेरुपी एक लाख पचपन्न हजार पाँच सय पचपन्न ( 1,55,555) नगद संगठनका केन्द्रीय सर्वाेच्च सभा सदस्य रिन्चेन दाेर्जे तामाङलाई हस्तान्तरण गर्नुभएकाे थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology