शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चापाकोट ६ धारापानीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol-vision | 11 अक्टोबर 2020

चापाकोट ६ धारापानीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

स्याङ्जा, १० अक्टुबर २०२० का दिन चापाकोट ६ धारापानी, स्याङ्जामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।

 

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा स्याङ्जाले चापाकोट नगर पालिका वडा नं ६ स्थित धारापानी मा एक दिने कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ।

उक्त अवसरमा चापाकोट नगर खडक बहादुर थापा मगर को सभा अध्यक्षतामा प्रमुख अतिथि एम.एन.ओ. केन्द्रीय सदस्य तथा मंगोल भिजन रास्ट्रीय साप्ताहिक पत्रीकाका निर्देशक प्रेम छिरी शेर्पा दिक्पाल मंगोल प्रमुख अतिथि रहनुभएकाे थियाे, विशिष्ट अतिथिहरू गण्डकी प्रदेस सभा अध्यक्ष नर ब गुरुङ (नबिन) र कोषाध्यक्ष निर्मल राजु आले उपस्थित हुनु भएकाे थियाे।

जिल्ला सभा कोषाध्यक्ष नेम बहादुर गुरुङले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने गण्डकी प्रदेस सभा कोषाध्यक्ष निर्मल राजु आले र गन्डकी प्रदेस अध्यक्ष नर बहादुर गुरूङ (नबिन) ले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे।

 प्रशिक्षक प्रेम छिरी शेर्पा दिक्पाल (मंगोल) ले एम.एन.अेा. र मंगाेल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण दिनुभएकाे थियाे।

कार्यक्रम जिल्ला अध्यक्ष रत्न ब गुरुङले संचालन गर्नु भएकाे थियाे भने, जिल्ला सभा स्याङ्जा जिल्ला सभाका सह सचिव चोक ब गुरुङ,  जिल्ला सदस्य सुकु माया गुरुङ , सल्लाहकार डिल प्रसाद गुरुङ समेतकाे सहभागिता रहेकाे थियाे।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्