शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

१ लाख मुल्य बराबरको क्यामेरा प्रदान

Dilip Dhimal | 12 मे 2019

१ लाख मुल्य बराबरको क्यामेरा प्रदान

काठमाडौ / हङ्कङमा सब परिवार बसोबास गर्दै आइरहनु भएका काठमाडौ निवासी मन कुमार लुङ्फुङ्वा ( लिम्बू ) ले मंगोल भिजन राष्ट्रिय साप्ताहिक लाई १ लाख मुल्य बराबरको एक थान Nikon को क्यामेरा प्रदान गर्नु भएको छ । काठमाडौ स्थित एम एओको केन्द्रीय कार्यलयमा आज १२ May का दिन संगठनका केन्द्रीय सचिब सन्तोष तामाङलाई एक कार्यक्रमका बीच लिम्बुले उक्त क्यामेरा हस्तान्तरण गर्नु भएको छ । मंगोल भिजनलाई रिपोर्टिङमा सहजता होस भनेर आफुले सानो सहयोग गरेको लिम्बुले बताए । क्यामेरा प्रदान गर्नु भएका मन कुमार लिम्बूलाई मंगोल भिजन परिवारले सहयोगका लागि धन्यवाद प्रदान गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्