शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लुम्बिनी प्रदेश सदस्य थारु लाई पत्नी शोक

mongol vision | 30 जूलाई 2021

लुम्बिनी प्रदेश सदस्य थारु लाई पत्नी शोक

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रदेश सभा सदस्य बुद्धि सागर थारु पत्नी शोकमा पर्नु भएको छ ।

थारुको पत्नी श्रीकला थारुको गत मंगलबार १२ साउनमा देहान्त भएको छ । बिगत डेढ बर्ष देखि सुगर रोगबाट बिरामी पर्नु भएको उहाँको त्यही कारणले मृत्यु भएको एम एनओ केन्द्रीय सदस्य तथा मंगोल भिजन साप्ताहिकका बजार ब्यवस्थापक शिव बहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार मृत्यु थारुको बुटवल स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक थारुको १ छोरा, १ छोरी रहेको छ । उहाँको १३ गते थारु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्