बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल भिजन परिवारको आकस्मिक बैठकबारे सुचना

Mongol Vision News | 25 फेब्रुअरी 2020

मंगोल भिजन परिवारको आकस्मिक बैठकबारे सुचना

सुचना !                              सुचना !!                                   सुचना !!!

मंगोल भिजन पत्रीका टिमको विषेश बैठक बसी महत्त्वपूर्ण छलफल गर्नुपर्ने भएकोले यस टिमका सदस्य तथा यस टिममा बस्नु इच्छुक अन्य केन्द्रिय सदस्य ज्युहरुलाई यसै सूचनाको आधारमा अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ । 

मिति- 6 मार्च 2020 ( २३ गते फागुन २०७६)

समय - बिहान १० बजे

स्थान - मेचिनगर - २ शान्तिमार्ग झापा

सम्पर्क 9824059176/ 9842642240

प्रवन्ध निर्देशक = राज कुमार गुरुङ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्