शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिर्गौला पिडित आयुष्मालाई आर्थिक सहायोग प्रदान

mongol vision news | 16 मार्च 2020

मिर्गौला पिडित आयुष्मालाई  आर्थिक सहायोग प्रदान

मंगोल नेसनल अर्गनाइजेसन बागमती प्रदेश सभाका अध्यक्ष  लाक्पा तामाङ्ग को  श्रीमती आयुस्मा गुरुङको दुवै मिर्गौला फेल भइ उपचाररत रहनु भएकोले उहाको सिघ्र स्वास्थ्य लाभको कामनाका साथ संगठनका केन्द्रिय सभाका पदाधिकारीहरु बाट उठेको सहायोग रकम रु ४५८३५  संगठनका केन्द्रिय सदस्य द्दोय प्रेममाया तामाङ्ग र धनमाया तामाङ्गले  विरामी  आयुस्मा गुरुङलाइ  हस्तान्तरण गर्नुभएको छ ।दुवै मिर्गौलाको डाइलासिस गराउदै आउनु भएको उहाको  मिर्गौला प्रत्यारोपण गराउन  आर्थिक  अभाब भएकोले सहयोगको लागि अपिल गर्नुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्