शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रकृति प्रकोपको क्षति प्रती एम एनओद्वारा दु:ख व्यक्त

mongol vision | 17 जून 2021

प्रकृति प्रकोपको क्षति प्रती एम एनओद्वारा दु:ख व्यक्त

दु:ख व्यक्त

गत असार १ गतेका दिन देखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लामा धनजनको क्षति हुनुको साथै ५० जना भन्दा बढी मानिसहरू बेपत्ता बहेको घटना प्रती मंगोल नेशनल अर्गनाइजेशन दु:ख व्यक्त गर्दछ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढी र पहिरोबाट प्रभावित बनेका मानिसहरुको उद्घार तथा राहतको लागि देशविदेशमा रहनु हुने सबै नेता तथा कार्यकर्ता, सुभेच्छुक तथा शुभचिन्तकहरुलाई सहयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछौं ।

जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्