बिहिबार 20 जून 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रात्नमाया पुलामि मगरको ८१ बर्षमा निधन

mongolvision | 6 जनवरी 2022

रात्नमाया पुलामि मगरको ८१ बर्षमा निधन

मंंगोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय  सभा सदस्य  सागर मगरको हजुरआमा  रत्नमाया पुलामी मगरको ८१ बर्ष उमेरमा उपचारको क्रममा निधन भएको हो ।रामेछाप जिल्ल मन्थली नगरपालिका वडा नम्बर ९ खोलाटोल स्थायी बासिन्दा मगरको  जन्म १९९७ मा भइ२०७८/०९/२१ गते अस्पतालमा निधन भएको हो ।शोकसन्तब्द  परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस।मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्