mongolvision | 6 जनवरी 2022
मंंगोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय सभा सदस्य सागर मगरको हजुरआमा रत्नमाया पुलामी मगरको ८१ बर्ष उमेरमा उपचारको क्रममा निधन भएको हो ।रामेछाप जिल्ल मन्थली नगरपालिका वडा नम्बर ९ खोलाटोल स्थायी बासिन्दा मगरको जन्म १९९७ मा भइ२०७८/०९/२१ गते अस्पतालमा निधन भएको हो ।शोकसन्तब्द परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस।मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology