बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सहयोग अपिल

Mongol Vision News | 19 जनवरी 2020

सहयोग अपिल

सुनसरि/ सुनसरी जिल्लाको इटहरी उप महानगर पालिका वाड नं. ५ मा बसोबाँस गर्दै आउनु भएका ३९ बर्षका बुद्धि कुमार लिम्बुले आफूलाई सहयोग गरि आफ्नो जीवन बचाई दिन सबैमा अपिल गर्नु भएको छ।

      लिम्बुको मृगौलाले काम गर्न छाडे पछि मृगौलाको उपचार गरिरहनु भएका उहाँले सबैमा यस्तो अपिल गर्नु भएको हो । बिगत ४ बर्ष बाट मृगौलाको औषधि सेवन गरिरहेका लिम्बुलाई डाक्टरले चाडै नै दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने बताए पछि उहाँले सहयोग गर्नु अनुरोध गर्नु भएको छ । आर्थिक अवस्था कमजोर रहेको लिम्बूलाई बचाउन अहिले बुद्धि कुमार लिम्बू बचाउ अभियान समेत सचालन गर्न सुरु गरिएको अभियान कर्ता डिल्ली लिम्बुले बताए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशन सुन्सरी जिल्ला सभाले पनि आफ्नो जिल्ला प्रचारक रहेका लिम्बूलाई सक्दो सहयोग गर्न सबैमा आहवान गरेको छ । हाल बुद्धि कुमार लिम्बुको धरानको बि पि मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ । उहाँलाई सहयोग गर्नुको लागि इटहरीमा रहेको ग्लोबल आईएमइ बैंकमा याम कुमारी लिम्बुको खाता नं. ५१०७०१०००२४९५ मा सहयोग गर्न बुद्धि कुमार बचाउ अभियान कर्ता डिल्ली लिम्बूले अनुरोध गर्नु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्