बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

श्रेष्ठको परिवारलाई समवेदना पत्र हस्तान्तरण

mongol vision | 8 अगस्ट 2021

श्रेष्ठको परिवारलाई समवेदना पत्र हस्तान्तरण

सुनसरी/ मंगोल नेशनल अर्गनाजेशनका बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठको परिवारलाई समवेदना पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सुनसरीको बराहा नगर पालिका ३ बीच पानीमा रहेको श्रेष्ठको घरमा संगठनका केन्द्रीय प्रवक्ता तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमालको नेतृत्वमा केन्द्रीय सदस्यदय सान बहादुर मेचे, सुरज फोम्बो, १ नम्बर प्रदेश सभा अध्यक्ष भाष्कर चाम्लिङ, मोरङ जिल्ला सभा सचिव धन राज लिम्बू , र प्रवास सभा भारत मेघालयका कोषाध्यक्ष दिपेन्द्र राई, मंगोल अनलाइन टिबिका अर्जुन लिम्बू लगायतको टोलीले समवेदना पत्र हस्तान्तरण गरेको थियो । गएको साउन १५ गते बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठको बुवा रण बहादुर श्रेष्ठको ७६ बर्षको उमेरमा दु:खद निधन भएको थियो । समवेदना पत्र हस्तान्तरण कार्यक्रममा मृतको नाममा १ मिनेट मौन धारण गरिएको थियो भने केन्द्रीय प्रवक्ता धिमालले परिवार जनप्रती सहानुभूति व्यक्त गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्