शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

वरिष्ठ केन्द्रीय सदस्य तथा केन्द्रीय सांस्कृतिक संयोजक सुर्य कुमार गुरुङलाई मातृशोक

mongol vision | 17 अगस्ट 2021

वरिष्ठ केन्द्रीय सदस्य तथा केन्द्रीय सांस्कृतिक संयोजक सुर्य कुमार गुरुङलाई मातृशोक

इलाम/ मंगोल नेशनल अर्गनाइजेशनका वरिष्ठ केन्द्रीय सदस्य तथा केन्द्रीय सांस्कृतिक सभा संयोजक सुर्य कुमार गुरुङलाई मातृशोक परेको छ ।

विगत लामो समय देखि सुगर, प्रेसर र मृगौला सम्बन्धी रोगको उपचार गराईरहनु भएको आमा चुली माया गुरुङको 16 अगस्ट 2021 को साँझ बिर्तामोड स्थित बि एण्ड सि हस्पिटलमा 86 वर्षको उमेरमा मृत्यु भएको हो । इलाम जिल्ला देउमाई नगरपालिका वडा नम्बर १ निवासी चुली माया गुरुङ विभिन्न रोगका कारण लामो समय देखि बिर्तामोड स्थित छोरिको घरमा बसि उपचार गराउँदै आइरहनु भएको थियो । उहाँको अन्त्येष्टि इलामको चमैतामा 18 अगस्ट 2021 को दिन बौद्ध संस्कार अनुसार हुने कुरा एम एनओ बरिस्ठ केन्द्रिय सदस्य तथा केन्द्रिय सांस्कृतिक सभा संयोजक सुर्य कुमार गुरुङले मंगोल भिजनलाई बताउनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्